साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रले

Nepal Telecom ad

गणतन्त्रले नेपालमा
जातिपातिको नाममा
जिल्लै बाँडिदियो
गाउँ नै बाँडिदियो
टोलै बाँडिदियो
खोलै बाँडिदियो
देशै बाँडिदियो
भेसै बाँडिदियो
हिमाल बाँडिदियो
पहाड बाँडिदियो
जंगल बाँडिदियो
धनै बाँडिदियो
मनै बाँडिदियो
अरु सबैको कुरा छाडौ
शदियौंदेखिको सद्भाव
झन् सारो भाँडिदियो
नेतालाई सबै थोक बाँडिदियो
हामी निमुखा जनतालाई ता
फुटेर छिंड परेको थोत्रो हाँडी दियो ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x