साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डेब्रे डायरी गीत

Nepal Telecom ad

प्लानिङ गरी जग्गा मासौं रूख सबै काटौं
आफ्नोपन बुझाएर दालभात साटौं ।
भातसँग साग पनि मोदीसँगै मागौं
सिमेण्टको वन रोप्न रेमिट्यान्स जागौं ।

भाषणले बन्छ देश सधैं चर्को बोलौं
नाङ्गो हुनु अधिकार भएजति खोलौं ।
चलिरहूँ इशारा मैं झर्छ धेरै दाम
सरकार बनाउने गिराउने काम ।

किन चाहियो उद्योगधन्दा हिजै बेची खाको
नङ्ग्याउँदा देशलाई कति मजा आको ।
चेतनाले नजगाए यसै गरी चल्छ ।
गमलामा रोपौं धान छेलोखेलो फल्छ ।

७३ असार १९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x