साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ घट्ट चल्छ ?

Nepal Telecom ad

गरी पाप श्रीखण्डको लेप दल्छ
छरे बीज कोदो कहाँ धान फल्छ ।

छ आलोकको चाह आगो न तेल
न राख्छौ सलेदो कहाँ दीप बल्छ ।

मदोन्मत्त मान्छे पछारिन्छ पक्कै
दुबो हुन्छ उस्तै ठुलो वृक्ष ढल्छ ।

अरूको भरोशा गरी उफ्रिने हो !
गरे बन्द पानी कहाँ घट्ट चल्छ ?

डुबोस् तालमा वा नुहाओस् सदैव
कडा हुन्छ ढुङ्गा कहाँबाट गल्छ ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x