साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना

Nepal Telecom ad

वर्षा भो सपना अनेक रङका बाढी यसैको चल्यो  height=
हेर्दैमा निबुवा ढपक्क हुन गो अम्बा त्यहीँ पो फल्यो {{read_more}}
बोरा चामलका हिँडेर सहजै भान्छातिरै पो पसे 
नाङ्गो आङ जडेर स्वर्ण कपडा दर्वारभित्रै बसे ।

भैगो प्रात नआ मजा छ यसमै डुब्दै रहूँ गर्वले 
हाम्रो भाग सदैव मिष्ठ सपना देख्दै रहूँ हर्षले 
बुझ्ने भाग झिकेर मस्तक खुला पार्दा अझै सुन्दर 
जा जा जा परजा सदैव विपना सप्ना रहोस् अम्मर ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x