साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार

Nepal Telecom ad

 height=जग्गा जमिन धरो थेन खुर्सानीको बारी
अहिले भने डल्लु कपन नैकाप सल्लाघारी {{read_more}}
महिनैपिच्छे विदेश भ्रमण चिल्लो छ सवारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

हिजोसम्म नामर्द छ भन्थे ज्वाईं छुसी
घुस खान थालेपछि ससुराली खुसी
तिम्रै नै छ मालामाली वारिदेखि पारि
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

मधेस पहाड छुट्याउनेको साथ पनि तिमी
राष्ट्रवादी भन्नेहरुको हात पनि तिमी
तिम्रो सँगत सवै पार्टीसंग हाराहारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

घाम छन्जेल सवैजाना तिम्रै विरोध गर्छन
साँझ फेरि शिखर साँझमा तिम्रैसामु पर्छन
दरबारजस्तै घर जख्यौ बैंक वचत भारी
मेरो पनि नमस्कार है मिस्टर भष्टाचारी ।

तिम्रै प्यारा व्यापारीछन् ठेकेदार नेता
कालो कर्तुत गरे पनि पूँजी बन्छन् सेता
माल अड्डा भन्सार अड्डा सँधै हाराहारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

गौरादह, झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x