साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

बैंकहरूमा बिग्रिएको ऋण मिनाहा भएछ चारैतिर सरकारको जय !! जय !!! छ डुबेको उद्योगी व्यापार व्यवसायीहरू हाँसे यो त कविहरूको कविता पो रहेछ ।

Nepal Telecom ad

रमेशप्रसाद पौड्याल :

१.
ठुला भ्रष्टाचारी मृत्युदण्डमा परे
साना भ्रष्टाचारी झुन्डिएर मरे
सुन्ने बित्तिकै फुर्किएर उफ्रेको त
गाइजात्रे पत्रकारको समाचार पो अरे ।

२.
बैंकहरूमा बिग्रिएको ऋण मिनाहा भएछ
चारैतिर सरकारको जय !! जय !!! छ
डुबेको उद्योगी व्यापार व्यवसायीहरू हाँसे
यो त कविहरूको कविता पो रहेछ ।

३.
भूमिहीनले एक रोपनी जग्गा पायो
अब भने देशमा रामराज्य आयो
सबैको घरमा दिपावली हुँदै थियो
सानोछोराले ओछ्यान मुतेर ब्युँझायो ॥

०००
सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शीतयात्रा

शीतयात्रा

रमेशप्रसाद पाैड्याल
नाइ ! मलाई भाइ चाहिन्छ

नाइ ! मलाई भाइ...

रमेशप्रसाद पाैड्याल
प्रभाव तृतीय पुरुषको

प्रभाव तृतीय पुरुषको

रमेशप्रसाद पाैड्याल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x