साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सामानझैँ खरिद बिक्रीमा पद पाइन्छ आसेपासे र भरौटे हुँदैमा पद पाइन्छ खै ! कहाँ आएको छ लोकतन्त्र यहाँ ? चाकरी र नाताको भरमा पद पाइन्छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
आरोप अपजस ममा जे जति कोचे पनि
तिमीले मलाई नराम्रो जे जति सोचे पनि
तिमी त मुटुकी धड्कन मायाकी खानी हौ,
तीखा वचनरुपी वाणले जे जति घोचे पनि ।

२.
सामानझैँ खरिद बिक्रीमा पद पाइन्छ
आसेपासे र भरौटे हुँदैमा पद पाइन्छ
खै ! कहाँ आएको छ लोकतन्त्र यहाँ ?
चाकरी र नाताको भरमा पद पाइन्छ ।

३.
सोझा, निर्दोष, विरोधीलाई फसाउने कानुन छ
जोस जाँगर इमानलाई थला बसाउने कानुन छ
नबोल्नुस् सत्य , केवल हेर्नुस् गाईजात्रे यो रमिता,
थाहा छ ? मेरो देशमा दुनियाँलाई हँसाउने कानुन छ ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x