सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
नयनकला र भीमबहादुर भौकाजीका सुपुत्र विमल भौकाजी २०२० माघ १० गते साँघुटार, रामेछापमा जन्मिनुभएको हो । स्नातकसम्मको शैक्षिक योग्यता हासिल गर्नुभएका भौकाजी हाल काठमाडौं बस्नुहुन्छ । साहित्यसेवा तथा पत्रकारिता सेवामा सम्वद्ध भौकाजी २०४० मा ‘रमिते’ शीर्षकको कथा प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँका ‘जसको जोत उसको पोत’ (२०६४), ‘श्रीपेज नलगाएका राजा’ (२०६८) व्यङ्ग्य निबन्धसङ्ग्रह लगायत थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन् । उहाँले ‘शारदा’, ‘घुयँत्रो’, ‘समता नेपाल’ लगायत तीनदर्जनभन्दा बढी पुस्तक तथा पत्रिकाहरूको सम्पादन गर्नुभएको छ । यसैगरी प्रज्ञा राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५२), युवावर्ष मोती पुरस्कार (स्वणर्पदक, २०५९) लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएकाे छ ।
गिलास

गिलास

विमल भौकाजी : कति अनौठो छ गिलास ! सानो फेदबाट फैलिँदै टुप्पोतिर गएको । तर आफैँमा

पुरा पढ्नुहाेस्
बाह्यक्रिया

बाह्यक्रिया

विमल भौकाजी : निम्तो गरिएको समयभन्दा झन्डै आधा घन्टापछि कार्यक्रमस्थलमा पुग्दा पनि त्यहाँ कार्यक्रम सुरु भइसकेको

पुरा पढ्नुहाेस्
लिलाम घटाघट

लिलाम घटाघट

आफ्नो परिचय दिँदा उसले बडो सुन्दर ढङ्गमा भन्ने गथ्र्यो– “म नेपाल हुँ ।“वास्तवमै सुन्दर थियो नेपाल

पुरा पढ्नुहाेस्