मायादेवी र गोपीकृष्ण शर्मा खनालका सुपुत्र चोलेश्वर शर्मा २००२ असार २१ गते तानसेन, पाल्पामा जन्मिनुभएको हो । नेपाली विषयमा एम.ए.सम्मको औपचारिक शिक्षा प्राप्त शर्मा प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । मधुपर्कमा २०३४ सालमा प्रकाशित ‘अब तपाईं के गर्नुहुन्छ ?’ शीर्षकको निबन्ध उहाँकाे पहिलाे हास्यव्यङ्ग्य निबन्ध हाे । शर्माको पहिलो प्रकाशित कृति भने ‘म त अप्रिल फुल भएछु’ (२०४२) हाे । ‘सगरमाथा एक पहाडको नाम होइन’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०७९) का साथै विभिन्न पत्रपत्रिकामा उहाँका फुटकर हास्यव्यङ्ग्य निबन्ध प्रकाशित भएका छन् । शर्माले ‘राष्ट्रिय शिक्षा पुरस्कार, २०४९’, ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार, २०५१’, ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०५३’, ‘सकला सिद्धार्थ वाङ्मय पुरस्कार २०७९’, ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य सम्मान, २०८०’ लगायतका पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४७०२८२७५
तसमो मा ज्योतिर्गमय
चाेलेश्वर शर्मा : तिहारको होहल्लापछि अर्को हल्ला फिजियो- टिमुरे बैलायो रे । ‘खोर्साने बाबु ! ढुङ्गो खोज्दा
पुरा पढ्नुहाेस्भ्यागुता महान्
चोलेश्वर शर्मा : भ्यागुताहरू प्रकृतिले उभयचर (एम्फिबियन्स) हुन् । तर तिनलाई जलमा स्थलमा कतै सुरक्षा छैन
पुरा पढ्नुहाेस्लेडिज छाता
चोलेश्वर शर्मा : “हृदयचन्द्र सिंह प्रधानले छाता शीर्षक निबन्ध लेखेर छोडेथे पच्चीसौँ वर्षअघि र डा. तारानाथ
पुरा पढ्नुहाेस्पुरस्कार पाउनुको नमज्जा
चोलेश्वर शर्मा : देशमा पुरस्कारको स्वर्ण युग आएको छ । र साहित्यको पनि । पुरस्कार पाएपछि
पुरा पढ्नुहाेस्राजधानी त सधैं गजेटेड छ
चोलेश्वर शर्मा : राजधानी सधैं मयलपोस सुरुवालमा ठाँटिन्छ । तैपनि हङकङले अझैसम्म मयलपोस सुरुवाल एक्स्पोट् गर्ने
पुरा पढ्नुहाेस्गुरुपूर्णिमा : एक चर्चा
चोलेश्वर शर्मा : आज गुरुपूर्णिमा । म गुरुलाई नमस्कार गर्छु । गुरु त पहिले पनि थिए
पुरा पढ्नुहाेस्सुँगुरको खोरमा बुद्धिजीवीको लघु-प्रवचन
चोलेश्वर शर्मा : आदरणीय महानुभावहरू, सर्वप्रथमतः म तपाईंहरूलाई हार्दिक अभिवादन गर्छु । तपाईंहरू खोरमा हुनुहुन्छ, यसका
पुरा पढ्नुहाेस्सार बेसारको संसार
अस्सल विचार र अस्सल बेसार कहाँ पाइएला ठाकुरे भनी सुइँ सुइँ हिंडिरहेको थिएँ त्यस दिन विचार
पुरा पढ्नुहाेस्

choleshwar sharma



























