झुल्के २, भोजपुरमा २०३४ जेठ १८ गते जन्मनु भएका देव भट्टराई नारायणप्रसाद भट्टराई र रमादेवी भट्टराईका सुपुत्र हुनुहुन्छ । भट्टराई छन्द कविता लेखनमा रूचि राख्ने स्रष्टा हुनुहुन्छ । व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका भट्टराई हाल काठमाडौं बस्नुहुन्छ । उहाँको ‘सुस्केरा’ छन्द कवितासङ्ग्रह प्रकाशित छ ।
दिक्क लाग्दैछ भाइ
देव भट्टराई : मान्छे हेर्दा चिटिक्कै तर मन जसको हुन्छ आचार बाङ्गो । पूरापूरै लगाओस् तनभरि
पुरा पढ्नुहाेस्बाइबाई नेपाल
देव भट्टराई : भत्केर जाऊन् घर खेतबारी । विदेशमा खोज्नुछ रोजगारी ॥ रोगी भई पाक्छ कपाल
पुरा पढ्नुहाेस्अलिपछि उही हुन्छ बढ्ता हरामी
देव भट्टराई : जस्ता हुन्छन् जमिन, जनता हुन्छ नेता दुरुस्तै । खोजी गर्दा असल मतिको व्यक्ति
पुरा पढ्नुहाेस्मैले मलाई कसरी ‘म’ चिन्ने ?
देव भट्टराई : अचम्मको लाग्छ मभित्रको म । शैतानझैँ लाग्छ विचित्रको म ॥ साँच्चै मलाई अब
पुरा पढ्नुहाेस्

dev bhattarai


























