तानसेन ९, मदनपोखरा, पाल्पामा २०१० सालमा जन्मनु भएका डिल्लीराज अर्याल वेदप्रभा अर्याल र झपेन्द्रराज अर्यालका सुपुत्र हुनुहुन्छ । छन्द कविता र निबन्धमा सक्रिय स्रष्टा अर्यालकाे ‘हराउँदैछन्’ (२०३५) शीर्षकको फुटकर रचना पहिलाे प्रकाशित रचना हाे । अर्यालको हालको बसाई काठमाडौं रहेको छ । एम.ए, बि.एड. सम्मको शिक्षा हासिल गर्नु भएका अर्याल शिक्षण, पत्रकारिता र लेखन पेशामा सम्बद्ध हुनुहुन्छ । वि.सं. २०३४ सालमा ‘नेपालमै जान्छु म’ कवितासङ्ग्रह प्रकाशन गर्नुभएका अर्यालका विविध विधाका दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । यसैगरी उहाँका ‘रातमा सूर्य दिनमा तारा’ (२०५७) र ‘टोलटोलमा राजा’ (२०७८) गरी दुई हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित छन् । सम्पर्क नं. : ९८४१९६२५४६
म, कान्छोमामा र उखानहरू
डिल्लीराज अर्याल : मेरा कान्छा मामा कतिपय पुराना प्रसङ्ग, उखान, कथा कहानी एवं लोकोक्तिहरू सुन्नु, सुनाउनुहुन्थ्यो
पुरा पढ्नुहाेस्फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि
डिल्लीराज अर्याल : म, नेपाली, हावामा दगुर्ने, उफ्रने, उड्ने शक्ति भएको प्राणी । जताबाट जस्तो हावा
पुरा पढ्नुहाेस्बैकुण्ठमा बास हुनैपर्छ
डिल्लीराज अर्याल : हाँस्नु कति हाँस्नु ? हाँस्ने विषय यति धेरै भए कि सबै कुरामा हाँसेर
पुरा पढ्नुहाेस्नयाँ नेपाल कन्या कपाल !
डिल्लीराज अर्याल : मैले हिजो गणतन्त्रका गफ हाँक्नेहरू आफै पनि निराश निराश बनेको भेटेँ। सोधेँ- ‘के
पुरा पढ्नुहाेस्राय सल्लाह
डिल्लीराज अर्याल : मदन मारवाडीको पसलमा बस्न थालेको धेरै वर्ष भैसकेको थियो। अब आफूले जम्मा गरेको
पुरा पढ्नुहाेस्बाँदरले गाई दुह्याे
डिल्लीराज अर्याल : "जयजगदीश्वर जय अविनाशी जय जय भगवान् करुणाराशी शक्ति छ प्रभुको अपरम्पार घुम्दछ जसमा
पुरा पढ्नुहाेस्भानुको सम्झनामा
डिल्लीराज अर्याल : केही केही कुरा केही घटना बडो अनौठो लाग्ने खालका हुन्छ्न् र तिनको चर्चा
पुरा पढ्नुहाेस्असार, कहाँ के गरी बुझाऊँ ?
डिल्लीराज अर्याल : यो देश कृषि-प्रधान भन्दै सधै छु दङ्ग म खेतीको गर्छु रहर साँच्चै रङ्ग
पुरा पढ्नुहाेस्चिन्न पाएको छैन
डिल्लीराज अर्याल : मलाई ‘बा’काबारेमा केही पनि पढाइएन कुनै कक्षामा तिनकाबारेमा केही सिकाइएन आमाका बारेमा पनि
पुरा पढ्नुहाेस्बाबुको बिहे
डिल्लीराज अर्याल : जोरीपारीले हप्काउँदा धेरैजसो तेरो बाबुको बिहे देखाइदिउयँला भनेर जतिपटक भने पनि कहिल्यै वास्ता
पुरा पढ्नुहाेस्

dilliraj aryal


























