साइबर अपराध सम्बन्धी सचेतना सामग्री
कस्ता स्वार्थी बाआमा !

कस्ता स्वार्थी बाआमा !

सारै प्रेम बस्यो । नतिजा विवाह भयो, बालबच्चा भए । बढेर ठूला पनि भए । केही

पुरा पढ्नुहाेस्
किस्ताबन्दीमा खान थाल्या’छु

किस्ताबन्दीमा खान थाल्या’छु

ऊ र म कामविशेषले बजारतिर जाँदै थियौँ । चोकमा उभिएर अक्षरहरू गफ्फिदै थिए । स्वाभाविक उत्सुकतावश

पुरा पढ्नुहाेस्
अनुकरण

अनुकरण

क्याम्पसमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । सारा जेहेन्दार र उत्कृष्ट छत्रछात्राले भाग लिएका थिए

पुरा पढ्नुहाेस्
नयाँ स्वस्थानी ब्रतकथा

नयाँ स्वस्थानी ब्रतकथा

हे अगस्त्य मुनि, तहाँ उप्रान्त नेपाल भूमण्डलका नरेशलाई नागार्जुनको रमणीय उपवनमा पठाउँदा भए । लामो समयसम्म

पुरा पढ्नुहाेस्
वरदान

वरदान

शिवलिङ्ग अगाडि ठिङ्ग उभियो । दुई हात जोरेर नमस्कार गर्यो । यताउति हेर्यो । टुक्रुक्क बस्यो

पुरा पढ्नुहाेस्
पाँच समानुपातिक हाइकु

पाँच समानुपातिक हाइकु

१.नयाँ संविधानभ्यागुताको धार्नीपुग्दै पुगेन । २.माउले च्यायो आफ्नै छाउराहरूनिष्पक्ष भन्दै ! ३.समानुपातिकत्यसैले उचित छैनयो आफन्तवाद !४.हलेदो

पुरा पढ्नुहाेस्
अन्तर्वार्ता

अन्तर्वार्ता

–ल, आफ्नो परिचय दिनुस् ।–म गजलकार ! गाजलीको गतिलो सन्तान !–के गर्नुहुन्छ ? –गजल लेख्छु ।–अरू

पुरा पढ्नुहाेस्
एघार थान हाइकु

एघार थान हाइकु

आगो झोसेछुपहिले उता सल्क्योअहिले यता । अब के गरुँ न भो जङ्गलमा मङ्गल न सहरैमा ।

पुरा पढ्नुहाेस्