साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्ता स्वार्थी बाआमा !

Nepal Telecom ad

सारै प्रेम बस्यो । नतिजा विवाह भयो, बालबच्चा भए । बढेर ठूला पनि भए । केही ‘डायलग’ उनै रहे, केही बदलिए ।
परिवर्तित ‘डायलग’मा ‘तिमी पहिले कि म’ बढी हुन्थे ।
–म तिम्रो काखमा मर्न पाऊँ ।
–नाइँ म तिम्रो काखमा मर्न पाऊँ ।
एक दिन समझदारीपूर्ण सहमति भयो– यस्तो प्रगाढ प्रेम छ । प्रतिफल दिएको प्रेम छ । इच्छै गर्ने हो भने सँगै मर्ने इच्छा किन नगर्ने ? दुवैले प्रण गरे ।
–हामीसँगै मर्न पाऊँ ।
–हामी सँगै मर्न पाऊँ ।
दुवै प्रफुल्ल भए । कुरा सँगैको कोठाका छोराछोरीको कानमा परेछ । तुरुन्त आएर आपत्ति गरे ।
–कस्ता स्वार्थी बाआमा । सँगै मरे हामीलाई कसले हेर्छ ? हाम्रो चिलबिल हुँदैन ?
–पालोपालो मर्नुहोला ।

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x