साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सावित्री

“हुन्छ, प्रभु !” सावित्रीले हात जोडेर भनी । यमदूतले सत्यवान्लाई ब्युँताइदिए । सत्यवान्ले आँखा खोल्नेबित्तिकै सावित्रीले छातीमा घोप्टिँदै भनी “सत्य ! मोबाइल बैंकिङको पासवर्ड भन त । छिट्टो !”

Nepal Telecom ad

डा. कपिल लामिछाने :

छिमेकी सत्यवान्‌को अकस्मात् निधन भयो ।

सावित्री सुँकसुकाउन थाली ।

यमदूतलाई देख्नेबित्तिकै उसले पुकारा गरी, “हे यमदूत ! एक्कै मिनेटका लागि मेरो सत्यवान्लाई ब्युँताइदिनुहोस् न प्लिज ।” यमदूतले भने, “हैट् । हुन्न । विधिको विधान !”

उसले बिन्ती गरी, “विधिको विधान म मान्दिनँ कहाँ भनेकी छु र ? बरु जे भने पनि मान्छु । एक्कै मिनेटका लागि ब्युँताइदिनुस् न प्लिज ।”

ऊ आफैँ यमदूतसित टाँसिन पुगी।

एकछिन सावित्रीको न्यानो तापेपछि यमदूतले यताउति हेरेर भने, “ल ल । एक मिनेट होइन, आधा मिनेट दिन्छु । हुन्छ ?”

“हुन्छ, प्रभु !” सावित्रीले हात जोडेर भनी ।

यमदूतले सत्यवान्लाई ब्युँताइदिए ।

सत्यवान्ले आँखा खोल्नेबित्तिकै सावित्रीले छातीमा घोप्टिँदै भनी “सत्य ! मोबाइल बैंकिङको पासवर्ड भन त । छिट्टो !”

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x