साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के यिनै हुन राजनेता ?

Nepal Telecom ad

१.
जनताको सुख–शान्ति वर्वाद गरिरहेछन्
आफ्नो मात्र घर–परिवार आवाद गरिरहेछन्
स्वार्थमा डुबेर राजनीतिको खेल खेल्नेहरू
राष्ट्रलाई टुक्रा–टुक्रा पर्न विवाद गरिरहेछन् ।

२.
हिजो चप्पल लगाउनेको आज रवाफ हेर
ढिँडो नपाउनेको थालमा आज कवाफ हेर
पानीको सट्टा रक्सी र वियर पिईरहेछन्
उसको मुखबाट निस्केको गन्हाउने वाफ हेर ।

३.
देशको रक्षा कसले गर्छु उसले सिपाही देखायो
देशमा शासन कसले गर्छु उसले आफैंलाई देखायो
उसको कुरा सुनेर म रातभर ढुक्कसँग निदाएँ
जब ब्यूँझिएँ उसले देश बेचेको भर्पाई देखायो ।

ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x