१.नयाँ संविधानभ्यागुताको धार्नीपुग्दै पुगेन ।
२.माउले च्यायो आफ्नै छाउराहरूनिष्पक्ष भन्दै !
३.समानुपातिकत्यसैले उचित छैनयो आफन्तवाद !४.हलेदो भनीसमानुपातिक जानीकिन कोट्याउनी ?
५.प्रणाली फेरौंपैसावाद फरियावादसमानुपातिकको !बुटवल
Δ
Fitkauli