साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी आयौ

Nepal Telecom ad

गीत सुन्दैथिएँ तिमी आयौ
मान्द्रो बुन्दै थिएँ तिमी आयौ ।

सम्झी सम्झी सपनाका कुरा
मास निफन्दै थिएँ तिमी आयौ ।

ऐनामा हेरि हेरी जुँगाको
ठोसा गन्दै थिएँ तिमी आयौ ।

अब त मलाई पीरै छैन
आइन भन्दै थिएँ तिमी आयौ ।
सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x