साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्वार्ता

Nepal Telecom ad

–ल, आफ्नो परिचय दिनुस् ।
–म गजलकार ! गाजलीको गतिलो सन्तान !
–के गर्नुहुन्छ ?
–गजल लेख्छु ।
–अरू ?
–गजल गाउँछु ।
–अरू ?
–गजलको सिर्जना गर्छु ।
–अरू ?
–गजलमा काफिया र रदिफ मिलाउने कोसिस गर्छु ।
–अरू ?
–बहर मिलाउने प्रयत्न गर्छु ।
–अरू भन्नुस् न ! गजल बाहेक अरू केही छैन ?
–छ नि ! कहिलेकाहीँ गजलको समीक्षा गर्छु ।
– अरू ?
– कहिलेकाहीँ अरु गजलकारको बदख्वाइँ गर्छु ।
– अरु ?
– कहिलेकाहीँ अरु गजलकारको वाह ! वाह ! ! पनि गर्छु ।
– अरु ? दैनिक के गर्नुहुन्छ । त्यो भन्नुस् न !
– आत्मप्रशंसा ।
– अरु ?
– जसले मलाई गजलकार भन्दैन त्योसँग म बोल्दै बोल्दिन ।
– ल त गजलकारज्यू, अरु के काम गर्नुहुन्छ ?
– गजल सुनाउँछु । एक सेर/मतला सुनाऊँ ?
– ल धन्यवाद ! मेरो मक्ता सुन्नुस्–
तपाईंको समय सकियो, जानुस् ।
बाहिर लाममा को हुनुहुन्छ आउनुस् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x