सिस्नुपानी नेपालका संस्थापक मध्येका एक, वर्तमान अध्यक्ष, वरिष्ठ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे दूरसञ्चार संस्थानबाट निवृत भएर हास्यव्यङ्ग्य लेखनमै कृयाशील हुनुहुन्छ । २०४६ देखि ‘जम्बुमन्त्री’, ‘साँल्दाइ’, ‘खोयाबिर्के’, ‘चरीमुखे’, ‘चारआँखे’, लक्ष्मी शर्मा आदि उपनामद्वारा हास्यव्यङ्ग्य सिर्जनामा सरिक गाम्नागेका ‘घिटिक घिटिक बाँचेर शहरमा’ (२०५०), ‘३ न १३’ (२०५७), ‘लाठीचार्ज’ (२०६१), कति धुनु गधालाई (२०७६) पसिनाका पाइला (२०७७) र पत्याउँदा पत्याउँदै (२०७७) उहाँका प्रकाशित कृति हुन् । हास्यव्यङ्ग्य निबन्ध र कवितामा सिद्धहस्त गाम्नागे फित्कौलीको मासिक प्रकाशनदेखि अन्लाइन प्रकाशनसम्म अविछिन्न सम्पादन कार्यमा संलग्न हुनुहुन्छ ।
सरकारमाथि दया गरौँ
हामी नेपाली जनताले सरकारलाई सधैँ सहयोग र संरक्षण गर्दै आएका छौँ । सरकारले हामी जनतासँग बेलाबेला
पुरा पढ्नुहाेस्विधि-प्रक्रिया मुर्दावाद
बडादसैँमा बडाहरूको आशीर्वादले एउटा नयाँ ज्ञान प्राप्त भयो, संसारको सबैभन्दा रद्दी चीज भनेको विधि र प्रक्रिया
पुरा पढ्नुहाेस्शीर्ष देउसी
भन भन सुशीलजी– देउसी रे !राम्ररी भन– देउसी रे !स्वरै आएन– देउसी रे !नेपाली जनताले– देउसी
पुरा पढ्नुहाेस्भाग्यमा भए
उहिले उहिले केटाकेटी हुँदा हामी राष्ट्रिय एकता दिवस धुमधामसँग मनाउँथ्यौँ। \'श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह अमर
पुरा पढ्नुहाेस्गोडा फाट् – स….तर्क !
आफ्नो घर नहोस् । अर्कैले बनाएको घरको भर होस् । डेरामा दुई मात्र कमरा हुन् ।
पुरा पढ्नुहाेस्मङ्गलमय शुभकामना !
कति लिनु वर्षैपिच्छे दसैँको शुभकामना ? यस वर्ष दसैँँलाई नै शुभकामना । दसैँ मेलालाई शुभकामना ।
पुरा पढ्नुहाेस्इबोला न सिबोला
अहिले संसारमा इबोला भाइरसको आतंक छ। विकसित राष्ट्रहरूसमेत यसबाट त्रस्त छन्। तिनीहरू इबोलाबाट आतंकित हुनु स्वाभाविकै
पुरा पढ्नुहाेस्फाले पुण्य, पाले पाप !
अरूका छोरा खोइ के छोरा !छोरो भन्नु एउटा मेरै छ अह्राएको काम नटेरेर के भो !नअह्राएको
पुरा पढ्नुहाेस्लगन भो ! लगन भो !
सिलोके तयार ? - तयार। कल्स्यौली तयार ? - तयार। बाजा बजाउने तयार ? - तयार।
पुरा पढ्नुहाेस्अरुअरु त्रिशुल बाबाहरू
त्रिशुल बाबा भन्ने एक चौधरी ठिटोले असारमा भुँइचालो जान्छ भनेर गरेको भविष्यवाणी झूटा सावित भएकोले त्यो
पुरा पढ्नुहाेस्

laxman gamnage
























