साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सिस्नुपानी नेपालका संस्थापक मध्येका एक, वर्तमान अध्यक्ष, वरिष्ठ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे दूरसञ्चार संस्थानबाट निवृत भएर हास्यव्यङ्ग्य लेखनमै कृयाशील हुनुहुन्छ । २०४६ देखि ‘जम्बुमन्त्री’, ‘साँल्दाइ’, ‘खोयाबिर्के’, ‘चरीमुखे’, ‘चारआँखे’, लक्ष्मी शर्मा आदि उपनामद्वारा हास्यव्यङ्ग्य सिर्जनामा सरिक गाम्नागेका ‘घिटिक घिटिक बाँचेर शहरमा’ (२०५०), ‘३ न १३’ (२०५७), ‘लाठीचार्ज’ (२०६१), कति धुनु गधालाई (२०७६) पसिनाका पाइला (२०७७) र पत्याउँदा पत्याउँदै (२०७७) उहाँका प्रकाशित कृति हुन् । हास्यव्यङ्ग्य निबन्ध र कवितामा सिद्धहस्त गाम्नागे फित्कौलीको मासिक प्रकाशनदेखि अन्लाइन प्रकाशनसम्म अविछिन्न सम्पादन कार्यमा संलग्न हुनुहुन्छ ।
अठार वर्षको निद्रा

अठार वर्षको निद्रा

चितवनमा सम्पन्न एक प्रशिक्षण कार्यक्रममा एमाओवादी पार्टीका तीन भाइ ठूला नेताले एकसाथ अनौठा र आकर्षक भनाइहरू

पुरा पढ्नुहाेस्
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

खोपडीभित्रको तत्व नेताहरूलाई चढाएरपुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएरहाम्रा माननीय सभासद्हरूसम्विधान बनाउन छटपटाइ रहनु भएको छउडौंला उडौंला

पुरा पढ्नुहाेस्
प्रधानमन्त्री बोल्नुभोे

प्रधानमन्त्री बोल्नुभोे

“बोल्नुभो ! बोल्नुभो ! बोल्नुभो ! प्रधानमन्त्रीले मुख खोल्नुभो ! आजको ताजा खबर !” एकाबिहानै पत्रिका

पुरा पढ्नुहाेस्
हाम्रा मोदी महान

हाम्रा मोदी महान

उता भारतमा जिउँदो बाघ जस्ता मोदीको उदययता नेपालमा ओइलाएको साग जस्ता मोदीको उदय ।उताका मोदीको उत्पत्ति

पुरा पढ्नुहाेस्
आर्थिक क्रान्ति

आर्थिक क्रान्ति

एमालेको नवौँ महाधिवेशनले हाम्रो मुलुक पुँजीवादमा पसिसकेको घोषणा गर्यो । एक कम्युनिस्ट पार्टी भएको नाताले उसको

पुरा पढ्नुहाेस्
ल हेरौँ त !

ल हेरौँ त !

अलि अस्ति पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माइक्रो बसमा आफूलाई दुव्र्यवहार गर्ने एक खलासीलाई समातेर थुनाएको समाचार आयो

पुरा पढ्नुहाेस्
माननीय भिनाजुलाई चिट्ठी

माननीय भिनाजुलाई चिट्ठी

माननीय भिनाजु, ढोग गरेँ । तपाईंलगायत सबै माननीय सभासद्हरूले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नै तजबिजमा खर्च गर्न

पुरा पढ्नुहाेस्
नेप्लीज् लिटरेरी फेस्टिबल

नेप्लीज् लिटरेरी फेस्टिबल

त्यो नेशनल होइन, इन्टरनेशनल फेस्टिबल थियो । भेन्यू काठमाण्डू । काठमाण्डूमा पनि प्रज्ञा प्रतिष्ठानको पछाडि आडमा

पुरा पढ्नुहाेस्
हराएको कविता

हराएको कविता

अचानक हरायो मेरो एउटा लुम्रे कविताहराएकैमा खुसी लाग्ने एउटा झुम्रे कविता हराएको त्यो कुकवितामा मैलेवीर गोर्खालीका

पुरा पढ्नुहाेस्
जय शम्भो, ख्याक्क थुऽऽ !

जय शम्भो, ख्याक्क थुऽऽ !

उहाँको छिमेकमा विगत केही वर्षदेखि बसेको छु म । बडो धार्मिक तथा समाजसेवी प्रवृत्तिको मानिस होइसिन्छ

पुरा पढ्नुहाेस्