साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सिस्नुपानी नेपालका संस्थापक मध्येका एक, वर्तमान अध्यक्ष, वरिष्ठ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे दूरसञ्चार संस्थानबाट निवृत भएर हास्यव्यङ्ग्य लेखनमै कृयाशील हुनुहुन्छ । २०४६ देखि ‘जम्बुमन्त्री’, ‘साँल्दाइ’, ‘खोयाबिर्के’, ‘चरीमुखे’, ‘चारआँखे’, लक्ष्मी शर्मा आदि उपनामद्वारा हास्यव्यङ्ग्य सिर्जनामा सरिक गाम्नागेका ‘घिटिक घिटिक बाँचेर शहरमा’ (२०५०), ‘३ न १३’ (२०५७), ‘लाठीचार्ज’ (२०६१), कति धुनु गधालाई (२०७६) पसिनाका पाइला (२०७७) र पत्याउँदा पत्याउँदै (२०७७) उहाँका प्रकाशित कृति हुन् । हास्यव्यङ्ग्य निबन्ध र कवितामा सिद्धहस्त गाम्नागे फित्कौलीको मासिक प्रकाशनदेखि अन्लाइन प्रकाशनसम्म अविछिन्न सम्पादन कार्यमा संलग्न हुनुहुन्छ ।
नर्क जाने मेसो

नर्क जाने मेसो

“तँ मरेपछि यमराजले सोझै तँलाई नर्क पठाउँनेछन् र तैंले गरेको पापको बदला लिनेछन् ।” लामो समयपछि

पुरा पढ्नुहाेस्
यस्तै अचम्म भइरहोस् !

यस्तै अचम्म भइरहोस् !

एकाबिहानै टेलिफोनमा घण्टी बज्यो । फोन उठाएँ ।उताबाट भन्यो– “तपाईं देवीको को हो ?”बिहानैको कुरा, मैले

पुरा पढ्नुहाेस्
पप्पी सेम सेम

पप्पी सेम सेम

हाम्रा नेता अङ्कलको कति ठूलो भुँडीभुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी । सुराल–साडी फेरे जस्तै

पुरा पढ्नुहाेस्
गिनिजबुकमा चार दल

गिनिजबुकमा चार दल

हाम्रो देशमा चार दल भन्ने एउटा चीज छ । अस्तिसम्म त्यसको नाम आठ दल थियो, अचेल

पुरा पढ्नुहाेस्
डल्ला फुटाउने खेती

डल्ला फुटाउने खेती

मैले डल्ला फुटाउने खेती सुरु नगरेकामा आफ्नै छोराछोरी लगायत धेरैले गिल्ला गर्दा पनि सहिरहेको थिएँ ।

पुरा पढ्नुहाेस्
अहस्तक्षेपको सिद्धान्त

अहस्तक्षेपको सिद्धान्त

तपाई नेपाली महामहिम नेता भाइहरूको बटालियनलाई हाम्रो महान् प्रजातन्त्रवादी देश भारतको राजधानी नयाँ दिल्लीमा आयोजित यो

पुरा पढ्नुहाेस्
भ्रष्टाचारीको दोहोलो

भ्रष्टाचारीको दोहोलो

“सरुवा, बढुवा वा अरू कुनै काम गराउन नोटका बन्डल ब्रिफकेसमा कोचेर कुनै कर्मचारी मकहाँ आयो भने

पुरा पढ्नुहाेस्
गृहमन्त्रीको ट्रिपल जम्प

गृहमन्त्रीको ट्रिपल जम्प

सबैले भन्छन्, हाम्रो सुशील सरकार साह्रै सुस्त छ, सुतिरहन्छ । त्यस्तो सुताहा सरकारका गृहमन्त्री भने सुत्दैै

पुरा पढ्नुहाेस्
नयाँ नयाँ मन्त्रालय

नयाँ नयाँ मन्त्रालय

नयाँ नेपालमा धेरै नयाँ कामहरू गर्नुछ । नयाँ कामको शुरुआत नयाँ मन्त्रालयहरूको गठनबाट पनि गर्न सकिन्छ । नयाँ नेपालमा सांसदको संख्या

पुरा पढ्नुहाेस्
तबे र घिबे बीचको शालीन सम्वाद

तबे र घिबे बीचको शालीन सम्वाद

तबे (तरबार बेचुवा) : श्रीमान्ज्यू, तपाईंले विषेश अदालतमा हुँदा सात क्विन्टल चरेश बोक्ने तस्करलाई सफाई दिनुभयो

पुरा पढ्नुहाेस्