साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सिस्नुपानी नेपालका संस्थापक मध्येका एक, वर्तमान अध्यक्ष, वरिष्ठ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे दूरसञ्चार संस्थानबाट निवृत भएर हास्यव्यङ्ग्य लेखनमै कृयाशील हुनुहुन्छ । २०४६ देखि ‘जम्बुमन्त्री’, ‘साँल्दाइ’, ‘खोयाबिर्के’, ‘चरीमुखे’, ‘चारआँखे’, लक्ष्मी शर्मा आदि उपनामद्वारा हास्यव्यङ्ग्य सिर्जनामा सरिक गाम्नागेका ‘घिटिक घिटिक बाँचेर शहरमा’ (२०५०), ‘३ न १३’ (२०५७), ‘लाठीचार्ज’ (२०६१), कति धुनु गधालाई (२०७६) पसिनाका पाइला (२०७७) र पत्याउँदा पत्याउँदै (२०७७) उहाँका प्रकाशित कृति हुन् । हास्यव्यङ्ग्य निबन्ध र कवितामा सिद्धहस्त गाम्नागे फित्कौलीको मासिक प्रकाशनदेखि अन्लाइन प्रकाशनसम्म अविछिन्न सम्पादन कार्यमा संलग्न हुनुहुन्छ ।
हात्ती पार्टीको अभिनन्दन सभा

हात्ती पार्टीको अभिनन्दन सभा

लक्ष्मण गाम्नागे : कमरेड अशोक राईहरुको एउटा समूहले भर्खरै एमाले छाड्यो । बीस, तीस, चालिस वर्षसम्म

पुरा पढ्नुहाेस्
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे : निदाएर आज दिउँसै सपनामा म नेता भएँछु, फटाफट मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिकै शपथ खाएँछु

पुरा पढ्नुहाेस्
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे : आओ साथी हो अब हामी आफ्नो देश आफैं बनाऊँ आफैं भत्काऊँ - आफैं

पुरा पढ्नुहाेस्
कमरेड सामन्त बिरूद्ध कमरेड सर्वहारा

कमरेड सामन्त बिरूद्ध कमरेड सर्वहारा

लक्ष्मण गामनागे : तत्कालीन सर्वहारा कमरेडहरु हिजोका बखत काँग्रेसी जमिन्दारहरुका साथै एमाले सामन्तहरुका घर जग्गामा झण्डा

पुरा पढ्नुहाेस्
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे तीज सँगसँगै हाम्रो देशमा चाडपर्वहरू शुरू हुन्छन् । त्यसपछि धमाधम आउँछन् सोह्र श्राद्ध, दशैं,

पुरा पढ्नुहाेस्
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे : बिहान सधैँभन्दा अलि ढिलोे उठ्ने । ओछ्यानमा एकछिन बस्ने । आङ तान्ने ।

पुरा पढ्नुहाेस्
फित्कौलीद्वारा जसलाई सम्मानित र पुरस्कृत गरियो

फित्कौलीद्वारा जसलाई सम्मानित र पुरस्कृत गरियो

लक्ष्मण गाम्नागे : आज सम्मानित हुन लाग्नुभएका विशिष्ट प्रतिभाहरुका बारेमा मैले सामान्य परिचय प्रस्तुत गर्ने जिम्मेवारी

पुरा पढ्नुहाेस्
विशिष्टहरुको शिष्ट वक्तव्य

विशिष्टहरुको शिष्ट वक्तव्य

लक्ष्मण गाम्नागे : (विशिष्टहरूकाे याे शिष्ट वक्तव्य सामाजिक सञ्जालबाट जरक्क उठाएर तात्तातै यता सरक्क सारिएकाे हाे

पुरा पढ्नुहाेस्
विशिष्ट राष्ट्र‌सेवकको एकदिन

विशिष्ट राष्ट्र‌सेवकको एकदिन

लक्ष्मण गाम्नागे : बिहान आङ तान्दै आठ बजेतिर ओछ्यानमा आइपुगेको तातो चिया र फर्स्टक्लास ब्रेकफास्टसँगै दैनिक

पुरा पढ्नुहाेस्
छाउरा उत्पादन उद्योग

छाउरा उत्पादन उद्योग

लक्ष्मण गाम्नागे : नानी, मैले तँलाई दस दस महिना पेटमा पालेर, निस्तो ढिडोले भोको पेट टालेर,

पुरा पढ्नुहाेस्