वानेश्वर, काठमाडाैं निवासी पूर्व प्रशासक एवम् साहित्यकार नरेन्द्रराज पाैडेलकाे कलम हास्यव्यङ्ग्यमा पनि उत्तिकै शक्तिशाली रहेकाे छ । वि.सं. २००६, जेठ ९ मा सिपापोखरे, सिन्धुपाल्चोकमा जन्म भएकाे हाे । उहाँका ४ कथासङ्ग्रह, २ नियात्रा सङ्ग्रह, २ कविता सङ्ग्रह, सहित घरभित्रकाे गाईजात्रा (२०४१), बिहेकाे निम्ता (२०४४), मङ्कीस्टेट याने वानर राज्य (२०५१) र प्रमुख अतिथि हुनुकाे आतङ्क (२०६४) विमाेचनकाे बिगबिगी (२०७३) र भ्यागुताकाे श्वेतपत्र (२०८०) समेत ७ वटा हास्यव्यङ्ग्य कृति प्रकाशित छन् ।
अपदस्थ हुनुको आनन्द
साबिक रहिबसिआएको कुर्सीबाट एक्कासि भुइँमा पधारिन पुग्नु भनेको अपदस्थ हुनु हो । ठाउँ ठहर वस्तु व्यापार-
पुरा पढ्नुहाेस्झल्लू बाबाको प्रातःभ्रमण
१ मान्छे उनी अलि पुड्का नामै डल्लुराम यताउती ठगी धन्दा समाज सेवा नाम बौबाजेको कोदोबारी बेची
पुरा पढ्नुहाेस्भोट दिनैपर्ने मान्छे म
भोट दिने दिन आयो आमा दिदी बैनी यता आउनु चौतारीमा बाँडीखाउँ न खैनी मकै बदम भुटी
पुरा पढ्नुहाेस्भोट माग्ने लेखोट
१ आमाको शोकमा कोही, हुनन् क्वै पितृशोकमा, क्रियाकाष्ठादिमा कोही, कोही तुलसी होममा बुढाखाडा विरामी र अशक्त
पुरा पढ्नुहाेस्म पो त महाकवि !
तिमीलाई कवि भन्छन्, म पो महाकवि ढाकिदिन्छु गफै छाँटी दिनमा नै रवि आफ्नै हातले लेख्दा रैछौ
पुरा पढ्नुहाेस्मेरो मनमा बसेका भैरव अर्याल
आफैँ अलमल्ल पर्छु यतिबेर उनलाई सम्झिएर । नानारङ्गी पूर्वस्मृतिले रुझेका मनका भावहरू गुजुल्टो पर्छन् एकपछि अर्को
पुरा पढ्नुहाेस्बिर्ताको सुर्ता
घरसारको कुरा गर्ने हो भने पहिलेको पुरुषप्रधान समाजमा आमाको दाइजो र बाबुको विर्ता दुइ कित्ता कुख्यात
पुरा पढ्नुहाेस्अकवरे सहमति
भनिन्छ अकवरे खुर्सानी छोइ नसक्नु हुन्छ -जण्ड पीरो । अकवरी सुनलाई कसी लगाउनु पर्दैन । अकबर
पुरा पढ्नुहाेस्साँढे हौ या त सांसद
चर्दछौ दुःखीको बाली लाग्छौ तस्करकै पछी गर्दैनौ काम कुर्लन्छौ चोकमा थुतुनो धसी । असत्ती लोभि पापीकोसँग
पुरा पढ्नुहाेस्गए !
आउँदा सद्देजस्ता देखिन्थे, जनताका गनगन सुन्दासुन्दा लखतरान् भैसक्यौं त्यसैले याहाँ आरामसँग रात बिताउँन आको भन्दैथिए, पार्टीभित्रको
पुरा पढ्नुहाेस्

narendra raj paudel


























