साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विनोदकृष्ण र नारायणी पण्डितका सुपुत्र रामकुमार पण्डित बौद्ध, सिमलटार काठमाडाैंमा २०३२ श्रावण ०१ गते जन्मनु भएको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका पण्डित लेखा परीक्षण/लेखा कन्सलटेन्ट पेशामा आबद्ध हुनुहुन्छ । हिमशिखर पत्रिका (२०५२) मा ‘अवसर’ शीर्षकको कथा प्रकाशित गरी साहित्यमा प्रवेश गर्नुभएका पण्डितको पहिलो कृति ‘देशको खोजी’ लघुकथासङ्ग्रह हो । यसैगरी उहाँका अन्य पाँच कृतिहरू प्रकाशित छन् । विभिन्न स्मारिका तथा पत्रपत्रिका सम्पादन गर्नुभएका पण्डित ‘विष्णुचन्द्र अभिनव प्रतिभा पुरस्कार’ (२०७६) लगायत दर्जन बढी सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्कः ९८४१४१६८०७
मायाको चिनो

मायाको चिनो

मायाको चिनोलाई माया नगर्ने को होला यो संसारमा ? मलाई मायाको चिनोले विगतलाई एकै निमेषमा सामुन्ने

पुरा पढ्नुहाेस्
पुरस्कार

पुरस्कार

एउटा प्रतिष्ठित साहित्यिक संस्थाले पुरस्कार दिने निधो गर्यो । सकेसम्म निष्पक्ष होओस् भनेर त्यस संस्थाले अत्यन्तै

पुरा पढ्नुहाेस्
सरकारी शिक्षकको भाषण

सरकारी शिक्षकको भाषण

एउटा सार्वजनिक समारोहमा सरकारी स्कुलका शिक्षकले भाषण ठोकिरहेका थिए । उनी भन्दै थिए– ‘निशुल्क पढाइ हुने,

पुरा पढ्नुहाेस्