साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार

Nepal Telecom ad

एउटा प्रतिष्ठित साहित्यिक संस्थाले पुरस्कार दिने निधो गर्यो । सकेसम्म निष्पक्ष होओस् भनेर त्यस संस्थाले अत्यन्तै सजगता अपनायो । देशभरि अत्यन्त सरल र इमान्दार अनि उत्कृष्ट साहित्यिक व्यक्ति भनेर चिनिएको मान्छेलाई पुरस्कार दियो ।

पुरस्कृत व्यक्तित्वमा कुनै खोट थिएन । निष्पक्ष पुरस्कार दिन सकेकोमा त्यस संस्थाका पदाधिकारीहरू प्रसन्न थिए ।

तर जति नै निष्पक्ष गरे पनि के गर्नु ? दुई–चार दिनपछि गाइँगुइँ चल्न थाल्यो—
“फलानो इमानदार भनेर चिनिएको मान्छे पनि बेइमान भएछ । त्यस्तो मान्छेले नि चाकडी गरेर पुरस्कार लिएछ । थुक्क !”

सिमलटार, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
गाईजात्रा

गाईजात्रा

रामकुमार पण्डित क्षेत्री
ईज्जत सबै फाल्छन्

ईज्जत सबै फाल्छन्

रामकुमार पण्डित क्षेत्री
होलीका दहन

होलीका दहन

रामकुमार पण्डित क्षेत्री
0
Would love your thoughts, please comment.x
()
x