साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईज्जत सबै फाल्छन्

नोट दिई भोट किनी यता बन्छ मान्छे नेता परिवर्तन खोज्ने जिल्ल पर्छ विदेश हिँड्छ केटा दु:खीलाई लात हानी भ्यू टावरमा बजेट हाल्छन् ललिता निवास बेच्ने नेता ईज्जत सबै फाल्छन्।

Nepal Telecom ad

रामकुमार पण्डित :

गिरीबन्धुको बारीमा सर्पले बाख्रा डसेछ
ठूलठूला अपराधमा निर्दोष चै फसेछ
कालापानीमा कालेले खतरा माछा पालेछ
नेताले घुँडा टेकेर देशकै प्रतिष्ठा फालेछ

जापान लान्छन् मन्त्री आफै गरीवलाई लेर
एयरपोर्टबाटै फर्काइदियो लाखौलाख खेर
मानव तस्कर भनी त्यै गरीवलाई जाक्छ
मन्त्री निर्दोष बनाइदिँदा विश्वास सबै भाग्छ

अमेरिका पठाइदिन्छन् सरणार्थी बनाई
भ्रष्ट आफैँ सरकारमा बस्छन् ठस्ठसी गनाई
विरोधीलाई तह लाउन सानो निहुँले पुग्ने
आफ्नो मान्छे दोषी हुँदा पक्राउ गर्न चुक्ने

नोट दिई भोट किनी यता बन्छ मान्छे नेता
परिवर्तन खोज्ने जिल्ल पर्छ विदेश हिँड्छ केटा
दु:खीलाई लात हानी भ्यू टावरमा बजेट हाल्छन्
ललिता निवास बेच्ने नेता ईज्जत सबै फाल्छन्।

०००
का म पा ६, सिमलटार।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
गाईजात्रा

गाईजात्रा

रामकुमार पण्डित क्षेत्री
होलीका दहन

होलीका दहन

रामकुमार पण्डित क्षेत्री
लसुन कि उखु

लसुन कि उखु

रामकुमार पण्डित क्षेत्री
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x