साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधै अपजस र अबगाल छ

Nepal Telecom ad

सारै खराब यो समयकाल छ भाइ
हाहाकार छ सधैं यहाँ बेहाल छ भाइ

कस्तो इनाम हो यो कस्तो पुरस्कार ?
खाली अपजस र अबगाल छ भाइ

आफ्नै यो शहर पनि विरानो झै लाग्छ
मानवताको यहाँ सारै अकाल छ भाइ

अहिल्यै यो देश स्वर्ग बन्ला भनि नठान
पर्ख बाँकी अझै दश बारह साल छ भाइ

न गीत जम्छन् यहाँ न कसैका कविता
भाइ बहिनीकै गजल बरू कमाल छ भाइ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x