राजीनामा ठोकेको बारे
माननीय मन्त्री लालबाबु पण्डित ! (मनमा त लाले भन्न मन छ । अझ अर्थोक पनि के
पुरा पढ्नुहाेस्वागमती घिस्रिरहेछ
आज पनि म बसेको छु छतको एक कुनामा केही लेख्न भनेर । जति बल गर्दा पनि
पुरा पढ्नुहाेस्नर्क जाने मेसो
‘तँ मरेपछि यमराजले सोझै तँलाई नर्क पठाउँनेछन् र तैंले गरेको पापको बदला लिनेछन् ।’ लामो समयपछि
पुरा पढ्नुहाेस्हे हरि, बाँचौँ कसो गरी !
जीवनमा यस्तो दिन भोग्नुपर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ । कस्तो दशा लागेको रहेछ, मलाई
पुरा पढ्नुहाेस्तानतुन संविधानको प्रस्तावना
हामी आफूसँग अलिकति सार्वभौमसत्ता राखी बाँकी छिमेकी राष्ट्रका दूतावासमा सुम्पेका राजनीतिक तथा आर्थिक रूपले सम्पन्न नेपाली
पुरा पढ्नुहाेस्भाग् विद्वान् भाग् !
म आँटीबाहेक १२ वैशाखको भूकम्पपछि घरभित्र पस्न कोही मानेनन् । भित्र नपस्नू भनेर श्रीमतीले हात तान्दै
पुरा पढ्नुहाेस्आठ रेक्टरको चिर्कट
भूकम्पअघि नयाँ शैक्षिक सत्र सुरु हुँदा छोराले स्कुलबाट सात रेक्टर स्केलको भर्ना शुल्कको चिर्कटो ल्याएको थियो
पुरा पढ्नुहाेस्एमाले उपद्रो
यसपालि नेकपा एमालेले भूकम्पपीडित क्षेत्रमा अभूतपूर्व सेवा पुर्याीयो भनेर थुप्रै समाचार आए । बीसौँ हजार घर–टहरा
पुरा पढ्नुहाेस्ढुकुटीमन्त्रीले रक्षा गरुन्
मुलुकको ढुकुटीमन्त्रीको स्वकीय सचिवजस्तो एउटा प्रतिष्ठित र सम्पन्न मान्छेले राहतमा आएका १०–२० बन्डल टिनका पाता बेचेर
पुरा पढ्नुहाेस्घर कि डर !
आफूलाई भाग्यमानी भनौँ कि अभागी, आफ्नो जीवनकालमा आएको पहिलो ठूलो भूकम्पलाई पनि लाइभ अनुभव गर्न पाइएन
पुरा पढ्नुहाेस्

























