नेता सम्बन्धी सामान्य ज्ञान
१. नेताको धर्म के हो ? अधर्म ।२. नेताको कर्म के हो ? कु कर्म ।
पुरा पढ्नुहाेस्सरकारको लगानी लक्ष हासिल भयो !
नेपाल सरकारकै लगानीमा खोलिएको सेवादायी कार्यालयमानेपाल सरकारकै तलब खाएर बसेको नेपाल सरकारकै निजामति कर्मचारीले घुस खाएपछिनेपाल
पुरा पढ्नुहाेस्गाली गर्नै हुन्न भन्ने के छ त ?
हो, नेताले देश बिगारे, तपाईं जनताले पो के कति चैं बनाउनु भयो त ?देश सबैको साझा
पुरा पढ्नुहाेस्डरलाग्दो माया
मलाइ फुलको माया लाग्छ भन्यौ र फुल टिप्यौ मलाइ पशुको माया लाग्छ भन्यौ र सेकुवा मगायौ
पुरा पढ्नुहाेस्जिम्मेवार नेता कि जनता ?
प्रजातन्त्रमा बहुमतले जे गर्छ त्यही हुन्छ नेताको भन्दा जनताको सङ्ख्या धेरै हुन्छप्रजातन्त्र भएको बेला देश बिग्रियो
पुरा पढ्नुहाेस्यहाँ यस्तो किन हुन्छ ?
जब आफूलाई आफ्ना बाआमाले उहिले भनेको कुरा ठिक लाग्न थाल्छठ्याक्क त्यसै बेलादेखि आफ्ना छोराछोरीलाई आफूले भनेको
पुरा पढ्नुहाेस्तपाई पनि क्या !!
देशको सीमा मिचिएको कुरा अहिले नझिक्नुहोस् न,अहिले हामि सरकारमा छौँ क्या ! १९५० को असमान सन्धिको
पुरा पढ्नुहाेस्आयो आयो माघ आठ आयो !
आयो आयो माघ आठ आयो के मतलब यो भन्दा पहिले वर्ष महिना गते कति आयो गयो
पुरा पढ्नुहाेस्कठै, उत्तानु पर्यौ !
जाग जाग जनता ! कति जाग्छौ ?सुत जाऊ अब ता, कि त भाग्छौ ?भन छाडी किन
पुरा पढ्नुहाेस्लास उही मसानघाट फरक
अन्यत्र संविधान उही रही रहन्छ,नेता आउने जाने गर्छन् । यहाँ नेता उही रही रहन्छ, संविधान आउने
पुरा पढ्नुहाेस्

























