साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कम्पन

यस कम्पनलाई विदहरूले पराकम्पन भनेर थपथपाए । यता पुरानो दरवार अर्थात् गद्दी बैठक अगाडि बसेका उल्टो मुख बोकेका अर्काथरि तुलेगाँडाहरू गलल हाँसे ।

Nepal Telecom ad

एसपीपीमा पनि पीपी कसले चाख्यो भन्नेमा बिवाद निजगढको रुखले खेप्यो । पीपी चाख्ने त आखिर भाले नै रहेछन् नि !

कुखुरीले कुरा चलाएपछि कुखुरा करायो ‘जान्नु न बुझ्नु गार्गी बनेर कराउँछे, यो बुढीको कुरा सुन्दा उदेक लाग्छ ।’

‘केको उदेक नि बुढा एउटा चुनाव गयो अर्को आउँदैछ भोट हाल्नेहरूको मुख चिलाई सक्यो, हात सल्बलाई सक्यो उनीहरूलाई त चाहिएको छ साँप्रा हो साँप्रा । त्यतिका साँप्रा त हामी नै हौं नि । मान्छे चेत्दैनन् काल हाम्रै त हो नि ।’

कुखुरा कुखुरीको कुरा सुनिरहेका निजगढका बाघ, भालु मयुर, कालिज लगायत यावत् पशुपञ्छीहरू एकै स्वरमा कराए ‘चुपलाग है चुपलाग, को छन् र सुरक्षित यहाँ’ थाहा छैन ।

जुनदिनदेखि तुलेगाँडाको खाँडो जाग्यो त्यही दिनदेखि अमनचैन नै भाग्यो । ‘आफू नहिंड्ने बाटै नसोध्नु’ भन्दै सव थरथर काप्न थाले । यही बेला धर्ती पनि काँपिन् । यस कम्पनलाई विदहरूले पराकम्पन भनेर थपथपाए । यता पुरानो दरवार अर्थात् गद्दी बैठक अगाडि बसेका उल्टो मुख बोकेका अर्काथरि तुलेगाँडाहरू गलल हाँसे ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x