साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पतन

नक्कली सिंहहरुको बीचमा लडाई, नयाँ ताण्डव शुरु भयो । खुराफातबाट टाढा रहने हात्ती, अर्ना, हरिण, खरायो, इत्यादि डरले निर्वासित भए ।

Nepal Telecom ad

युवराज मैनाली :

हरिया रुखहरुले भरिपूर्ण जङ्गलमा वनराज सिंहले अतिदारुण ताण्डव मच्चाइरहेको थियो । जङ्गली जनावरहरुले सहन सकेनन्, एकजुट भए, वनराजले जङ्गल छोडे ।

नयाँ अधिपति चयन गर्ने अपरिहार्य घडी अवतरित भयो । ब्वाँसा, फ्याउरा, स्याल, बँदेल, बाँदरहरुले सिंहको अभिनय सिके, सिंहहरू अनगिन्ती जन्मिए ।

नक्कली सिंहहरुको बीचमा लडाई, नयाँ ताण्डव शुरु भयो । खुराफातबाट टाढा रहने हात्ती, अर्ना, हरिण, खरायो, इत्यादि डरले निर्वासित भए ।

अब त्याे हरियो जङ्गल अशान्त, सुख्खा, मरुभूमि हुनपुग्यो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
काउसो ब्रह्माण्ड

काउसो ब्रह्माण्ड

युवराज मैनाली
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x