साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चक्रवर्ती सम्राट

रिसले चुर भएका राजाले तेस्रो ऐनालाई टुक्राटुक्रा पारिदिए । बाँकी दुई ऐनाहरू पनि आफैमा टूटे, भरोसाको मन्दाकिनीमा विलीन भए ।

Nepal Telecom ad

युवराज मैनाली :

एक चक्रवर्ती सम्राट… । नेत्र ज्योति मन्द तथा मनमा भयानक अहङ्कारको ज्वाला । फरक स्थानमा रहेका तीन वटा ऐना सामू गएर उनले आफ्नो प्रतिविम्ब हेरे ।

पहिलो ऐनामा उनले आफूलाई सूर्य समान तेजस्वी, सिंह समान भीषण र मत्ता हात्ती समान बलबान देखे ।

दोस्रोको उनी धर्मका साक्षात् प्रतिमूर्ति, विदुरभन्दा नीतिवान र नकुल भन्दा सुन्दर ।

तेस्रो ऐनामा उनी थकित, मोहग्रस्त, न्यायविमुख र स्त्रीलम्पट ।

रिसले चुर भएका राजाले तेस्रो ऐनालाई टुक्राटुक्रा पारिदिए ।

बाँकी दुई ऐनाहरू पनि आफैमा टूटे, भरोसाको मन्दाकिनीमा विलीन भए ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
काउसो ब्रह्माण्ड

काउसो ब्रह्माण्ड

युवराज मैनाली
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x