साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिताजी बोले !

कस्ता कस्ता अभियन्ता नायक नायिका छन् ! सत्तासीन कस्ता उल्लू, बसे भत्ता खाई !

Nepal Telecom ad

खास जान्नुपर्दैन रे, जान्ने हुनलाई !
गुरुमन्त्र सिकाउने दाजी भट्टराई !

बोले मेरा पिताजीले,कुरा बुझ्नू छोरा !
फुर्ति लाउन जाने पुग्छ मन्चमाथि आई !

लाटो देशमा गाँडो पनि जवान झिल्के हुन्छ !
हाँक्नू गुड्डी, दिनू गफ, अरू भैंसी गाई !

झारपात दुनियाँमा केही मात्र हीरा !
लतारेर लगे हुन्छ भारेभुरे भाइ !!

कस्ता कस्ता अभियन्ता नायक नायिका छन् !
सत्तासीन कस्ता उल्लू, बसे भत्ता खाई !

आधा काम व्यक्तित्वको, आधा फाइफुट्टी !
बोल्नू मिठो,मख्ख सारा खुशी गढीमाई !

प्रज्ञा भन्ने कुरा छोरा सगरमाथा पो हो !
त्यसै हुन्छ कलाकार गुलाफ जूही जाही ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x