साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्यजात्रा

त्यसको एक घण्टामै दरबारबाट पत्र आयो- व्यापक जनगुनासो आएको कारण गाईजात्रा महोत्सव नामक चित्त दुखाउने कार्यक्रम सदाको लागि बन्द गरेको ब्यहोरा हामीकहाँ पेस गर्नू !

Nepal Telecom ad

(दिवङ्गत सत्यमोहन जोशीको जीवनप्रसङ्गमा आधारित)

“तपाईंको छुटले मेरो इज्जत लुट्यो । यसको हर्जाना कसैले भर्छ ?” महाप्रबन्धकले सत्यमोहनको निश्चल मनस्थिति हल्लाउन खोजे ।

“तपाईंले के काम गर्नुभएन र ?” सत्यमोहनको प्रश्नले महाप्रबन्धक रातापिरा भए ।

“मलाई थाहा छ; तपाईं गर्ने काममा रिपु हुनुहुन्छ । सरकारले पनि यही अपेक्षा राखेको हुनुपर्छ । कुरा यहाँ ‘तर’ को छ…!” सत्यमोहनले कुरा टुंगोमा पुर्‍याउन नपाउँदै महाप्रबन्धक फन्केर ओझेल परिसकेका थिए ।

नेपथ्य बोली सुनिँदै थियोे; “नेप्रप्रको सदस्य सचिव बन्दैमा महाराज नै बनेको धम्की दिने ! तिम्रो गाईजात्रा बन्द नगराई मुखमा पानी पनि हाल्दिनँ ।”

त्यसको एक घण्टामै दरबारबाट पत्र आयो- व्यापक जनगुनासो आएको कारण गाईजात्रा महोत्सव नामक चित्त दुखाउने कार्यक्रम सदाको लागि बन्द गरेको ब्यहोरा हामीकहाँ पेस गर्नू !

सत्यमोहनले पनि तात्तातै जवाफ खामबन्दी गरेर पठाए । त्यसपछि अद्यापि बेरोकटोक गाईजात्रा महोत्सव चलिरहेछ ।

खामबन्दीमा जवाफ थियोे- व्यापक जनसमर्थन भएको कारण गाईजात्रा नामक सत्यजात्रा कार्यक्रम निरन्तर चल्ने हुँदा नजर लगाइबक्सन मौसुफ सवारी होइबक्सने प्रतिक्षामा छौं ।

०००
२०७९-०७-०१ बेलका-२, सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x