साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी विकास

कुर्सी विकास र कुर्सी विकास दुवै देखेर देखेर देशमा नै सक्रिय, लगनशील र इमानदार किर्सी समूह भनी पुरस्कृत भयो ।

Nepal Telecom ad

बाहिर फुर्ति र भित्र घुर्की लगाउनु मेरा जन्मजात गुण हुन् । कोही आलु खाएर पेंडाको धाक लगाउँछन् म चाहिँ डिल्लीबजार पुग्न लाग्दा दिल्ली दरबार पुग्न लागेको धाक लगाउँछु । पत्याउनेले पत्याउँछ, उसको गल्ती हो ।

समूहमा पालिकाले तीन सरकारको रकम पठायो । रकमले कृषि  विकास गर्नुथियो । समूहको निर्णय भयो- कुर्सी विकास गर्ने । मतलब पदानुकूल दामासाहीले रकम समूहकै सबैमा बाँडेर लिने ।

प्रतिवेदन तयार गर्ने पालो आयो । सरेहको जुन जुन खेतमा राम्रो बाली थियो, सबैको फोटो हालियो । अनुगमन गर्नेले हेर्‍यो । उनको हातमा नक्सा थिएन ।

समूहको अफिसमा पुगेपछि पदानुकूल कुर्सी देखे । एक महादेश एक कुर्सी थियो । मतलव सात पदाधिकारीको लागि सात महादेशबाट कुर्सी मगाइएको थियो । कुर्सी विकास र कुर्सी विकास दुवै देखेर देखेर देशमा नै सक्रिय, लगनशील र इमानदार कृषि समूह भनी पुरस्कृत भयो ।

मेरो हाइब्रिड बुद्धिका अगाडि अर्गानिक अनुगमन टाँय टाँय फिस्स ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x