साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वतन्त्रता

शहरमा आतङ्कको डढेलो सल्कियो । मान्छेहरू त्रसित हुँदै गए र असुरक्षित महसुस गर्न थाले । उनीहरूको जाने ठाउँ कतै थिएन । मान्छेहरू घरभित्र ढोका थुनेर लुक्न थाले । जनावरहरू स्वतन्त्र र सुरक्षित थिए शहरमा ।

Nepal Telecom ad

किशन पौडेल :

मान्छेहरूले जङ्गलमा आगो सल्काएर फर्किए । आगो फैलिँदै गयो र डढेलोको रूप लिँदै जङ्गललाई चारैतिरबाट घेर्दै गयो ।

जङ्गलमा स्वतन्त्र रूपमा सत्ता जमाएर बसेका बाघ, भालु, चितुवा र स्यालहरूलाई ठूलो सङ्कट आइलाग्यो । तिनीहरूले जङ्गलमा असुरक्षित महसुस गर्न थाले । सुरक्षित बस्ने ठाउँ कतै थिएन । सबै जनावरहरू हुल बाँधेर शहरतिर पस्न थाले ।

शहरमा आतङ्कको डढेलो सल्कियो । मान्छेहरू त्रसित हुँदै गए र असुरक्षित महसुस गर्न थाले । उनीहरूको जाने ठाउँ कतै थिएन । मान्छेहरू घरभित्र ढोका थुनेर लुक्न थाले । जनावरहरू स्वतन्त्र र सुरक्षित थिए शहरमा ।

०००
हेटौंडा
‘खुसी’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x