साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यभिचार

देख्दा सुकिलो, छोए दाग लाग्ने मिलाउँ भने हात, बोले बात लाग्ने विषाक्त तेरा दाह्रा र नया तँ असुर होस् ।

Nepal Telecom ad

राजाराम बर्तौला :

जति दिएपनि पुग्यो कहिल्यै नभन्ने
थपीथपी रास खाँदा पनि
कहिल्यै अघाएँ नभन्ने
तँ अगस्ति होस् ।

मुख ठुलो, भुँडी पुट्ट निस्केको
जहिल्यै आँ आँ मात्र गर्ने
पिँध मात्र हैन, शरीरै कालो
तँ हाँडी घोप्टे होस् ।

देख्दा सुकिलो, छोए दाग लाग्ने
मिलाउँ भने हात, बोले बात लाग्ने
विषाक्त तेरा दाह्रा र नया तँ असुर होस् ।

तँ रक्षकको नाममा भक्षक होस्
परीक्षित्लाई डस्ने तक्षक होस्

०००
हेटौंडा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x