साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाल्तु

कुकुरले के बुझ्यो कुन्नि ; त्यो त मुखियाको नजिक आएर फेरी खुट्टामा लुट्पुटिदै तलुवा चाट्न थाल्छ | आखिर पाल्तु पाल्तु नै हुन्छ |

Nepal Telecom ad

सरण राई :

गरिब छिमेकीको घरमा मुखिया आउँछ | कुकुर भुक्न थाल्छ |
कुकुर भुकेको देखेर गरिब छिमेकी खुसि हुन्छ | कुकुरले घरको रखवारी गर्न थालेछ |

“अचम्भ ! मेरै घरमा जन्मेको मेरै जुठो भात खाएर हुर्केको कुकुर सधै मलाई देख्दा पुच्छर हल्लाउदै लुट्पुटिने छाउरो, आज मलाई नै भुक्दै छ |”

रिसाएका मुखियाले कस्सेर एक लात्ती बजारे | कुकुर कुइकुई गर्दै पर पछारियो |

“यो कुकुर नपाल्, म अर्को कुकुर दिउँला |” रिसाएका मुखियाले भने |
बिचरा गरिबको के हैसियत ! भने -“हुन्छ |”

कुकुरले के बुझ्यो कुन्नि ; त्यो त मुखियाको नजिक आएर फेरी खुट्टामा लुट्पुटिदै तलुवा चाट्न थाल्छ |
आखिर पाल्तु पाल्तु नै हुन्छ |

०००
भाेजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x