साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ती ठाेक्तक

लाजै पचाई तीन हातै पो उफ्रिन्छन् यिनीहरु पश्चात्ताप ग्लानि छैन त्यो कालो अनुहारमा, अब कहिले बुद्धि फिरी सुध्रिन्छन् यिनीहरु ?

Nepal Telecom ad

अमर सन्तति :

१.
अनायासै दु:ख दिने केतु राहु छन् यहाँ
मनपरी भाउ गर्ने छाडा साहु छन् यहाँ
जता हेर्‍यो उतै महिषासुरका अवतारझैँ
मूर्ख, दम्भी र अधर्मी बलबाहु छन् यहाँ ।

२.
दौडिन्छ खुट्टा , तक्मा भिर्ने घाँटीझैँ भयो
बलेपछि निभेको सलाईको काँटीझैँ भयो
यो आँखाले प्रत्येक्ष्य देख्यो अनौठो दृश्य,
बीचमा घुस्नेचाहिँ क्रान्तिकारी खाँटीझैँ भयो ।

३.
अझै पनि छाडा साढेझैँ डुक्रिन्छन् यिनीहरु
लाजै पचाई तीन हातै पो उफ्रिन्छन् यिनीहरु
पश्चात्ताप ग्लानि छैन त्यो कालो अनुहारमा,
अब कहिले बुद्धि फिरी सुध्रिन्छन् यिनीहरु ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x