साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसाहरू

नयाँ जीवन नयाँ दस्तावेज, नयाँ आस्था नयाँ नेपालका नयाँ सपना मुसाहरू कुदिरहेछन् अँध्यारोमा ।

Nepal Telecom ad

मुसाहरू
कुदिरहेछन् अँध्यारोमा
दुलो खनिरहेछन्
घर, भित्ता र भुईँहरूमा
काटिरहेछन्
नयाँ लुगा,
नयाँ घर,
नयाँ जीवन
नयाँ दस्तावेज,
नयाँ आस्था
नयाँ नेपालका नयाँ सपना
मुसाहरू कुदिरहेछन् अँध्यारोमा ।

हाम्रो भान्साका
खाना खाएर
हाम्रै छाना, छिँडी र कोठाहरू
फोहोर गरिरहेछन्
दुलो बनाइरहेछन् नयाँ सम्भावना
काटिरहेछन् नयाँ उत्साह
मुलुकको गरिमा र प्रतिष्ठा
मुसाहरू
पसिरहेका छन् सरकारमा ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x