साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुट भुट्न सके जति

बढाऊ महँगी अज्झ लुट लुट्न सके जति । ढाँटेर जनता सारा भुट भुट्न सके जति ।

Nepal Telecom ad

भ्रष्टले हाँकेको देश भ्रष्टकै गन्ध आउँछ ।
भ्रष्टले बालेको आगो ताप्न भ्रष्टै रुचाउँछ ।।

मरेको छैन यो देश धुक्धुकी चल्छ सुस्तरी ।
चुस लुट चिथोरेर मासु खाऊ लुछी लुछी ।।

पौरखी पाखुरा तिखो बुद्धि डाँडो कटाउँदै ।
तर्साऊ निमुखा सारा थोत्रो नाङ्लो ठटाउँदै ।।

बढाऊ महँगी अज्झ लुट लुट्न सके जति ।
ढाँटेर जनता सारा भुट भुट्न सके जति ।।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x