साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो अवसर

पक्ष प्रतिपक्ष सबैमा मैले त्यसरी सुधारका प्रचुर प्रयास गरेँ ।त्यसैले त मलाई सबै कुरामा अवसर पाएकै नेता आफूलाई मान्छु ।

Nepal Telecom ad

तिलकप्रसाद लुइँटेल

मेरो प्रयास राम्रो हो । मैले सानैदेखि सुधार गर्नकै लागि खोजेको थिएँ । आफ्ना साथीहरू छिमकका र स्कुल कलेजका सहपाठीहरू सुधार गर्न खोजेकै हूँ । मेरो सुधारको प्रयास निरन्तर जारी छ ।

मैले सरकारी गैरसरकारी कार्यालय, सेना प्रहरी, उद्योग, व्यापार सबैतिर सुधारकै लागि छ प्रयास गरेको छु । भत्तामा र सत्तामा मैले सुधारको प्रयास गरेँ ।

भत्केको पङ्खा काँधमा राखेर मोटरसाइकलमा पछि बसेका बेला मर्मत गर्ने ठाउँमा नपुग्दै त्यसमा आएका सुधारले फिनिनी घुमेर मोटरसाइकलको गति नै दोब्बर भयो र बाइकले विपरीत दिशामा उडान भरेको सफलता मेरै हो ।

पक्ष प्रतिपक्ष सबैमा मैले त्यसरी सुधारका प्रचुर प्रयास गरेँ ।त्यसैले त मलाई सबै कुरामा अवसर पाएकै नेता आफूलाई मान्छु । तर भाग्यको खेलले आफूलाई सुधार गर्ने अलिकति अवसर भने जीवनभर मलाई कहिल्यै पनि भएन ।

०००
कपन, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x