साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै हजुर !

जरा, फेदबाट हैन पलाएछन् टुप्पाबाट बुद्धि सधै जिरा जत्रो पेट जाँतेजाँते हजुर ।

Nepal Telecom ad

रामकृष्ण काफ्ले :   

हिजोका ती ठूलाहरू आज भए खाते हजुर ।
योग्यताले योग्य हैन पदका भोका भाते हजुर ॥

कुर्सी ओगटेर बस्दा छुन कस्ले सक्नु यिनलाई
कुर्सी जाँदा सबै जाने हुने मात्र नाथे हजुर ।

दिन बित्दा बढ्दै जान्छन् सबै सधैं प्रकृतिमा
तर हाम्रा जुनै तन्त्र सधै तातेताते हजुर ।

जरा, फेदबाट हैन पलाएछन् टुप्पाबाट
बुद्धि सधै जिरा जत्रो पेट जाँतेजाँते हजुर ।

दक्षिणा र दान भने चाहेजति दिनुपर्ने
ढोँगी परे पण्डितजी पूजा आतेपाते हजुर ।

०००
रचनाः २०६०।०७।१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
सर्प लुकेको छ

सर्प लुकेको छ

रामकृष्ण काफ्ले
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x