साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा

सार्थक भर्छौ, पक्का ज्ञान सौम्य कला हौ, हाम्रा सान शिक्षक बन्दै, दिन्छौ शिक्षा सन्ततिका हौ, सच्चा टेवा ।

Nepal Telecom ad

विदुर अधिकारी :

छौ अति जाती, प्यारो बाबा
हौ मृदु साथी, छर्छौ आभा
दिव्य धरामा, दिन्छौ सेवा
सन्ततिका हौ, सच्चा टेवा ।१

जीवन दाता, ज्ञानी दानी
भाग्य विधाता, हौ सत् ध्यानी
मिष्ट फलेको, दिन्छौ मेवा
सन्ततिका हौ, सच्चा टेवा ।२

मौसम कुर्दै, डाँडापाखा
नित्य चहार्दै, कोर्छौ खाका
बोल्न सिकायौ, प्यारो बाबा
सन्ततिका हौ, सच्चा टेवा ।३

सार्थक भर्छौ, पक्का ज्ञान
सौम्य कला हौ, हाम्रा सान
शिक्षक बन्दै, दिन्छौ शिक्षा
सन्ततिका हौ, सच्चा टेवा ।४

मार्ग भुलेमा, शिक्षा दिन्छौ
मर्म परेमा, पीडा बुझ्छौ
सत् अनुरागी, साझा पेवा
सन्ततिका हौ,सच्चा टेवा ।

०००
रामपुर, चितवन । 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x