साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका सकसको गर ख्याल

जिन्दगी सुरसिलो सजिलो हाेस् याे अनन्त कृतिझैँ भरिलाे हाेस् छुट्दछन् समयका नवकाल वृद्धका सकसको गर ख्याल ।।

Nepal Telecom ad

इन्दिरा प्रयास :

आज जीवन छ भाेलि रहन्न
भाेलि मात्र रहने पल हुन्न
बढ्छ दु: ख पल नै प्रतिहार
वृद्धका सकसको गर ख्याल ।।

बाल याैवन हुँदै तब वृद्ध
कामले मनुज हुन्छ प्रसिद्ध
दर्दना पनि हटाेस् छल जाल
वृद्धका सकसको गर ख्याल।।

निख्रियाे चुलबुले पन हाँस्दै
छन् बहादुर हठी जन मास्दै
टुट्दछन् मन भए अबगाल
वृद्धका सकसको गर ख्याल ।।

वृद्धका हृदयमा ममता छन्
बाल पाैढ सबमा समता छन्
हाे अनादर जसै छ बिहाल
वृद्धका सकसको गर ख्याल ।।

जिन्दगी सुरसिलो सजिलो हाेस्
याे अनन्त कृतिझैँ भरिलाे हाेस्
छुट्दछन् समयका नवकाल
वृद्धका सकसको गर ख्याल ।।

०००
सानाेठिमी,भक्तपुर
२०८३/०२/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
धान दिवस तथा असार पन्ध्र

धान दिवस तथा असार...

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x