साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साक्षीभावमा समय र देश

खबरदार चेपेमा बगेकी आमाहरू देश निद्राबाट उठ्यो भने र, शिशुले जस्तै चिच्यायो भने सम्झनु समय महान विद्रोहको तयारीमा छ ।

Nepal Telecom ad

समय मौन छ
र, यतिखेर ऊ
शिशुहरूको आँखामा बसेको छ ।।

बोल्न नसक्नु पनि
एउटा भयङ्कर विद्रोह हो ।
रोइ दिनु
र, भोकको गीत गाई दिनु
अर्थात् हाँसी दिनु
र, शान्त मनमा रमाइ दिनु ।।

अहिले समय शान्त छ
नसम्झ समय निदाएको छ ।।

खबरदार चेपेमा बगेकी आमाहरू
देश निद्राबाट उठ्यो भने
र, शिशुले जस्तै चिच्यायो भने
सम्झनु समय महान विद्रोहको तयारीमा छ ।।

यतिखेर समय चुपचाप
नानीहरूको आँखामा बसेको छ
र, आमाहरू हो
यतिखेर देश लोरी गाइरहेछ ।

(नोटः चेपे भन्नाले दुई राजाको अहङ्कार मास्न र देश बचाउन चेपे नदीमा राजमाताले दूध बगाएकी थिइन् । र, त्यही नदीमा आत्मदाह गरेकी थिइन् ।)

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x