साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो हतार ?

नेटमा सबैलाई भेट हुन्छ गन्तव्यमा खोज्दा त्यहाँ कोहि छैन फुर्सद भित्रको बेफुर्सद हो कि खुट्याउने पनि कसैलाई फुर्सद छैन ।

Nepal Telecom ad

जसलाई भेट्यो हतारै हतार
फुर्सद कसैलाई छैन
केका लागि दौडेको
कुद्नेलाई नै थाहा छैन

बाटोमा, हरठाँउमा कुदेकै छन्
भेट्ने कसलाई कुनै पत्तो छैन
पैसा पद र पावरलाई पछ्याउँछ
खै कसले कहाँ भेट्छ भेउ छैन

कमाउनै परेको छ सबलाई यहाँ
सत्य, असत्यको पर्वाह छैन
हतारै हतारमा कुदिरहेछ दुनियाँ
फर्केर हेर्ने फुर्सद कसैलाई छैन

प्रविधिले फड्को मार्यो भन्छौं हामी
एक आपसमा आत्मीयता छैन
मान्छे एक्लै बस्छ आजकल
भन्छन् ऊ एक्लिएको छैन

नेटमा सबैलाई भेट हुन्छ
गन्तव्यमा खोज्दा त्यहाँ कोहि छैन
फुर्सद भित्रको बेफुर्सद हो कि
खुट्याउने पनि कसैलाई फुर्सद छैन ।

बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
परान गो

परान गो

भोलानाथ सुबेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x