साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानी

एक्लै बस्छ ठूला गफ गर्छ बेलगाम चल्छ बाढीमा पस्छ भड्खालोमा पर्छ आराम छ भन्छ अस्पताल जान्छ यो राजधानी हो जे पनि गर्छ ।

Nepal Telecom ad

आँ गर्छ, ट्वाँ पर्छ
धुलो खान्छ गन्ध सुँघ्छ
अत्तर छर्केर हुलमा जान्छ
सफा छु भन्दै छाती ठोक्छ
मच्छड बनी सबैलाई टोक्छ

कुकुरको भुकाइ, साँढेको जुधाइ
ट्राफिकको सिठी बुढीको हिहि
अरुको रछ्यान उसको ओछ्यान
मुख थुन्छ सेनिटाइजर दल्छ

एक्लै बस्छ ठूला गफ गर्छ
बेलगाम चल्छ बाढीमा पस्छ
भड्खालोमा पर्छ
आराम छ भन्छ अस्पताल जान्छ

यो राजधानी हो
जे पनि गर्छ ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x