साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य उहाँ

भाव लय र विम्बको कुरा आइहालेमा ती कुरा पछिका लागि भनेर साँचिदिनुहुन्छ, कहिलेकाहीँ त मेरो सौभाग्य हो मेरो भाँचिएको कविता आफैँ लय हालेर बाँचिदिनुहुन्छ ।

Nepal Telecom ad

धन्य उहाँ
लामो निबन्धका
शब्दशब्द भाँचिदिनुहुन्छ
त्यसैलाई गद्य कविता भनेर
जाँचिदिनु हुन्छ
अझ मैले अक्षरै भाँचेर लेखेँ भने त
खुसीले गदगद हुँदै
क्या भव्य कविता भनेर
नाचिदिनुहुन्छ ।
भाव लय र विम्बको कुरा आइहालेमा
ती कुरा पछिका लागि भनेर
साँचिदिनुहुन्छ,
कहिलेकाहीँ त
मेरो सौभाग्य हो
मेरो भाँचिएको कविता
आफैँ लय हालेर बाँचिदिनुहुन्छ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x