साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धि चलाउनु

कसले सुधार्छ व्यवस्था कसले मुसार्छ यो व्यथा । देशले निकास पाउने कहिले आउँछ अवस्था ।

Nepal Telecom ad

दलदलमा भासिए दल
तान्ने हो अब कसोरी ।
छोडी दे भन्छन् सबैले
छोड्ने हो अब कसरी ।

बाजेको भोट त्यसैमा
बाउको पनि उतै गयो ।
तालु चिन्डै छ हाम्रो
ऊ भने सधैं युवा भयो ।

आमाको फरिया फेर्न
बाउलाई दौरा सुरुवाल ।
मेरो हविगत नादानी
कसरी उकास्ने यो पेट ।

छलेर ढाँटेर ऊ सधैं
जागिरे भो पाँच साल ।
दुःख छ सधैं बस्तीमा
सुख सयल ऊ मस्तीमा ।

कसले सुधार्छ व्यवस्था
कसले मुसार्छ यो व्यथा ।
देशले निकास पाउने
कहिले आउँछ अवस्था ।

आफ्नो मति सुधारी
आफ्नै गतिमा दौडनु ।
जनता हो जनार्दन
बुद्धि राम्रो चलाउनु ।

०००
ओखलढुङ्गा
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x